1 Chronicles 16:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सागर र त्‍यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्‍यहाँ भएका हरेक कुराले आनन्‍द मनाऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!
Nepali ERV (पवित्र बाइबल)
समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।