1 Chronicles 16:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, इस्राएलका परमेश्‍वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्‍यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस्‌। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्‍तुति होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ। तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”