1 Chronicles 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो लागि मन्दिर बनाउने त्यही नै हुनेछ र म यो पक्का गर्नेछु कि त्यसको राजवंश सदाकाल स्थिर रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसैले मेरो लागि एउटा भवन बनाउनेछ, र त्यसको सिंहासन सदाको निम्ति स्थिर गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु।