1 Chronicles 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सदासर्वदाको लागि त्यसलाई म मेरा प्रजा र राज्यको शासक बनाउनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसलाई मेरो भवन र मेरो राज्यमाथि सधैँको निम्ति राख्नेछु, र त्यसको सिंहासन सदासर्वदाको निम्ति स्थिर रहनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।”‘