1 Chronicles 17:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनलाई भन्‍नुभएको सबै कुरा नातानले दाऊदलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई भनेका र प्रकट गरिएका सबै कुरा नातानले दाऊदलाई वर्णन गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।