1 Chronicles 17:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नातानले उत्तर दिए, “तपाईंको मनमा जे छ, सो गर्नुहोस् किनभने परमेश्वर तपाईंसित हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नातानले दाऊदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”