1 Chronicles 17:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सदाकालको निम्‍ति तपाईंले इस्राएललाई आफ्‍नो निज प्रजा बनाउनुभएको छ र परमप्रभु, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले आफ्‍नो प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नो बनाउनुभएको छ। तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।