1 Chronicles 17:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यस रात परमेश्वरले नातानलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही रात परमेश्वरको यो वचन नातानकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस रात परमेश्वरको यो वचन नातानकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो।