1 Chronicles 17:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मिश्रबाट मेरा इस्राएली प्रजालाई उद्धार गरी लिइआएका दिनदेखि म कहिल्‍यै मन्‍दिरमा बसेको छैनँ। म सधैँ पालमा बसेको छु र एक ठाउँबाट अर्को ठाउँ सर्दै बसेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यसो आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पालसम्‍म सर्दैबस्‍दैआएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु।