1 Chronicles 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ जहाँ-जहाँ गइस्, त्यहाँ म तँसित थिएँ र तँअघि बढेर जाँदा तेरा सबै शत्रुहरूलाई मैले हटाएँ। म तँलाई संसारका ठूलाभन्दा ठूला अगुवाजस्तै प्रसिद्ध बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ जहाँ-जहाँ गइस् म तेरो साथमा भएँ, र तेरो बाटोदेखि तेरा शत्रुहरूलाई नष्ट पारें। अब म तँलाई पृथ्वीका महान् व्यक्तिहरूझैँ प्रसिद्ध तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु।