1 Chronicles 18:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि दाऊद राजाले फेरि पलिश्‍तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जिते। गात सहर र त्‍यसका चारैतिरका गाउँ-बस्‍तीहरू उनले तिनीहरूका हातबाट खोसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बेरपछि दाऊदले पलिश्‍तीहरूलाई जितेर परास्‍त गरे, र उनीहरूबाट गात र त्‍यसका वरिपरिका गाउँहरू लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।
Nepali ERV (पवित्र बाइबल)
पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका सा-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।