1 Chronicles 18:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले ती कोसेलीहरू आफूले जितेका अरू देशहरू, एदोम, मोआब, अम्मोन, पलिश्ती देश र अमालेकबाट लिएका सुन र चाँदीसँग मिलाएर परमप्रभुलाई अर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद राजाले यी भाँड़ाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू— एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू र अमालेक— तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।