1 Chronicles 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोममा जहीँ-तहीँ तिनले सैनिक अड्डा बसाले र त्‍यहाँका मानिसहरू दाऊद राजाका प्रजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूको देशमा छाउनी बसाले, सबै एदोमीहरू अब दाऊदका अधीनमा भए। जहाँ-जहाँ तिनी गए परमप्रभुले दाऊदलाई विजयी तुल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एदोममा सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुकै गए पनि विजय दिलाउनु भयो।