1 Chronicles 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले सबै ठाउँमा सारा इस्राएलमाथि राज्‍य गरे र आफ्‍ना प्रजाले सधैँ ठीक न्‍यायको व्‍यवहार पाउने काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै प्रजामाथि ऐन र न्‍याय कायम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।