1 Chronicles 19:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि अम्‍मोनका राजा नाहाश मरे र उनका छोरा हानून राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा उनका छोरा राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि, अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनीपछि तिनका छोरा राजा भए।
Nepali ERV (पवित्र बाइबल)
नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए।