1 Chronicles 19:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले अरामी सेनालाई धपाए। दाऊद र उनका योद्धाहरूले सात हजार अरामी सारथि र चालीस हजार पैदल सेनालाई मारे। तिनीहरूले अरामी सेनापति शोपकलाई पनि मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलीहरूले उनीहरूलाई खेदे। दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू र सेनापति शोपकलाई पनि मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दावीदले तिनीहरूका सात हजार रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। दावीदले तिनीहरूका सेनाका सेनापति शोपकलाई पनि मारे।
Nepali ERV (पवित्र बाइबल)
अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।