1 Chronicles 19:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हानूनले दाऊदका दूतहरूलाई पक्रे, उनका दाह्री खौरिदिए, उनीहरूको कम्मरमा वस्त्र काटिदिएर फर्काउन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हानूनले दाऊदका मानिसहरूलाई समातेर तिनीहरूका कपाल खौरिदिए, र तलदेखि जाँघसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हानूनले दावीदका राजदूतहरूलाई पक्रे, तिनीहरूका दाह्री खौरिदिए, तिनीहरूका लुगा जाँघसम्म काटिदिए; र तिनीहरूलाई पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका बस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।