1 Chronicles 19:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्‍मोनीहरू आएर राजधानी रब्‍बा सहर पस्‍ने ढोकाहरूमा लड्‍न तयार भएर बसे। मद्दत दिन आउने राजाहरू मैदानमा तयार भएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्‍मोनीहरू आएर सहरमा जाने मूल ढोकामा लड़ाइँ गर्न तयार भए, र उनका मित्र-राजाहरूले खुला मैदानमा आ-आफ्‍नो स्‍थान लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मैदान तिर बसे।