1 Chronicles 2:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रामदेखि यिशैसम्मको वंशावली यस्तो छ: राम, अम्मीनादाब, नहशोन, (तिनी यहूदाका ठूला मानिस थिए),
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रामचाहिँ अम्मीनादाबका पिता थिए, र अम्मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।
Nepali ERV (पवित्र बाइबल)
राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।