1 Chronicles 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओसेम र कान्‍छो दाऊद।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए।
Nepali ERV (पवित्र बाइबल)
ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।