1 Chronicles 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हूरका छोरा ऊरी र नाति बजलेल भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हूरचाहिँ ऊरीका पिता थिए, र ऊरी बजलेलका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।