1 Chronicles 2:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेस्रोन मरेपछि उनकी विधवा एप्रातलाई उनकै छोरा कालेबले विवाह गरे। तिनीहरूको एउटा छोरो जन्‍म्‍यो। उनको नाम अशहूर थियो। उनले तको सहर बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्‍नी अबियाले तिनको निम्‍ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।