1 Chronicles 2:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओनामका दुई छोराहरू भए— शम्‍मै र यादा अनि शम्‍मैका पनि दुई छोराहरू थिए— नादाब र अबीशूर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओनामका छोराहरू: शम्‍मै र यादा। शम्‍मैका छोराहरू: नादाब र अबीशूर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।
Nepali ERV (पवित्र बाइबल)
ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।