1 Chronicles 2:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीशूरले एउटी अबीहेल नाम गरेकी स्त्रीलाई विवाह गरे र उनका दुई छोराहरू भए— अहबान र मोलीद।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।