1 Chronicles 2:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीशूरका दाइ नादाबका दुई छोराहरू थिए— सेलेद र अप्पेम। सेलेद छोरा नभई मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निस्सन्तान भएर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे।
Nepali ERV (पवित्र बाइबल)
नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।