1 Chronicles 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शम्‍मैको भाइ यादाका दुई छोराहरू थिए— येतेर र जोनाथन। येतेर छोरो नभई मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शम्‍मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्‍सन्‍तान भएर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।
Nepali ERV (पवित्र बाइबल)
यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।