1 Chronicles 2:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनका दुई छोराहरू पेलेथ र जाजा भए। यी सबै यरहमेलका सन्तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्तान यी नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए।
Nepali ERV (पवित्र बाइबल)
जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।