1 Chronicles 2:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेब्रोनका चार छोराहरू थिए— कोरह, तप्पूह, रेकेम र शेमा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
Nepali ERV (पवित्र बाइबल)
हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।