1 Chronicles 2:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेमा रहमका बुबा र योर्कामका बाजे थिए। शेमको दाजु रेकेम शम्मैका बुबा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।