1 Chronicles 2:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शम्‍मै माओनका र माओन बेथ-सरका बुबा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।