1 Chronicles 2:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कालेबकी एउटी एपा नाम गरेकी रखौटी थिई र त्‍यसबाट उनका अरू तीन वटा छोराहरू जन्‍मे— हारान, मोस र गाजेज। हारानको पनि एउटा गाजेज नाम भएको छोरो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कालेबकी उपपत्‍नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्‌। हारान गाजेजका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।