1 Chronicles 2:47 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(यहदै नाम गरेको एउटा मानिसका छ जना छोराहरू थिए— रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप।
Nepali ERV (पवित्र बाइबल)
यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन।