1 Chronicles 2:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कालेबकी अर्की एउटी रखौटी माका पनि थिई। त्‍यसले दुई छोराहरू जन्‍माई— शेबेर र तिर्हाना।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कालेबकी उपपत्‍नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।
Nepali ERV (पवित्र बाइबल)
माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।