1 Chronicles 2:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछि त्‍यसले अरू दुई छोरा जन्‍माई शाप र शेबा। शापले मद्मन्‍ना सहर बसाले र शेबाले मक्‍बेना र गिबिया सहर बसाले। यीबाहेक कालेबकी एउटी अक्‍सा नाम गरेकी छोरी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌। कालेबकी छोरी अक्‍सा थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मदमन्‍नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।
Nepali ERV (पवित्र बाइबल)
माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।