1 Chronicles 2:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको माहिला छोरा सल्‍माले बेथलेहेम बसाले र साहिँला छोरा हारेपले बेथ-गादेर बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
Nepali ERV (पवित्र बाइबल)
बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।