1 Chronicles 2:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किर्यत-यारीम बसाल्‍ने शोबाल हारोएका हारेपले मानिसहरू आधा भाग गोत्रका मानहतीका
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किर्यत-यारीमका पिता शोबालका सन्‍तान: हारोए, मानहतीहरूका आधा, र
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग,
Nepali ERV (पवित्र बाइबल)
शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,