1 Chronicles 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेस्रोनका तीन छोराहरू भए— यरहमेल, राम र कालेब।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब ।
Nepali ERV (पवित्र बाइबल)
हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।