1 Chronicles 20:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदको दाजु शिमेअको छोरो जोनाथनले त्यसलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।