1 Chronicles 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शैतानले इस्राएल जातिमाथि कष्‍ट ल्‍याउन चाहन्‍थ्‍यो र त्‍यसले दाऊदलाई जनसङ्‍ख्‍या लिने विचार गर्न लायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्‍नो प्रजा गन्‍नलाई सुर्‍यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्‍यायो।
Nepali ERV (पवित्र बाइबल)
शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।