1 Chronicles 21:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जा र दाऊदलाई भन् कि म त्‍यसलाई तीन कुरामा एउटा कुरा रोज्‍न दिँदै छु। त्‍यसले जे रोज्‍छ, म त्‍यही गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो सामु तीन वटा प्रस्‍ताव राख्‍दैछु। तीमध्‍ये एउटा छान्, र म त्‍यो तँमाथि ल्‍याउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।”‘