1 Chronicles 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद दाऊदकहाँ गएर परमेश्‍वरले भन्‍नुभएको कुरा राजालाई सुनाए। उनले सोधे, “हजुर, कुनचाहिँ रोज्‍नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले गाद दाऊदकहाँ गएर यसो भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्‍नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्:
Nepali ERV (पवित्र बाइबल)
तब गाद दाऊद कहाँ गए। गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन दण्ड तँ चाहन्छस्?