1 Chronicles 21:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको दूतले दाऊदले गएर अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाओस् भनी तिनलाई आदेश दिन गादलाई भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनू भनी हुकुम गर भनेर परमप्रभुका स्‍वर्गदूतले गादलाई भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहका दूतले गादलाई यसो भन्‍ने आज्ञा दिए, दावीद यबूसी अरौनाको खलामा जाओस् र याहवेहका निम्ति एउटा वेदी बनाओस्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”