1 Chronicles 21:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार उनी गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको नाउँमा गादले हुकुम गरेझैँ दाऊद त्‍यहाँ उक्‍लेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण गादले याहवेहको नाममा भनेका कुरा पालन गरेर दावीद माथि उक्लेर गए।
Nepali ERV (पवित्र बाइबल)
गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खला तिर गए।