1 Chronicles 21:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले योआब र अरू अधिकृतहरूलाई यसो भने, “सारा इस्राएल देशमा बेर्शेबादेखि दानसम्म जाओ र मानिसहरूका गन्ती लेओ। तिनीहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनले योआब र आफ्ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्मका इस्राएलीहरूको जनसंख्या लिएर तिनलाई बताउनू भनी आदेश दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”