1 Chronicles 21:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरौना र तिनका चार छोराहरू आफ्‍ना खलामा गहुँ दाइँ गरिरहेका थिए। जब तिनीहरूले स्‍वर्गदूतलाई देखे, ती चार छोरा भागेर लुक्‍न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरौना आफ्‍नो गहूँ दाइँ गरिरहेका थिए। तिनी यसो फर्के, र ती स्‍वर्गदूतलाई देखे। अरौनासँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला अरौनाचाहिँ गहुँ कुटिरहेका थिए। तब तिनी फनक्‍क फर्के, र दूतलाई देखे; तिनीसँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके।
Nepali ERV (पवित्र बाइबल)
ओर्नान गहूँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे।