1 Chronicles 21:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर राजाले उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिनेछु। तिम्रा चीज सित्तैंमा लिएर म परमप्रभुलाई भेटी चढाउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाऊद राजाले ओनानलाई भने, “होइन, म पूरै दाम दिनेछु। तिम्रो सम्‍पत्ति लिएर सित्तैँमा पाएका थोकको होमबलि म परमप्रभुलाई चढ़ाउनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजा दावीदले अरौनालाई जवाफ दिए, “होइन, म पूरा मूल्य दिनेछु; म याहवेहका निम्ति तिम्रो कुनै पनि चीज, अर्थात् बलिदानका निम्ति होमबलिहरू सित्तैँमा लिनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिंदिन। म त्यो भेट अर्पण गर्दिन जसको कुनै मूल्य दिनु पर्दैन।”