1 Chronicles 21:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनले अरौनालाई त्‍यो खलाको लागि छ सय सुनका मुद्राहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का दिए, र तिनले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीदले अरौनालाई त्यस खलाका निम्ति छ सय सेकेल सुन दिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए।