1 Chronicles 21:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले स्वर्गदूतलाई आफ्नो हातको तरवार म्यानमा हाल्न आज्ञा गर्नुभयो र स्वर्गदूतले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको आज्ञाअनुसार ती स्वर्गदूतले आफ्नो तरवार म्यानमा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहले दूतसँग कुरा गर्नुभयो, र तिनले आफ्नो तरवार म्यानभित्र हाले।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।