1 Chronicles 21:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला परमप्रभुले मेरो प्रार्थना सुन्नुभएछ भनी दाऊदले थाहा पाए। उनले अरौनाको खलामा बनाएको वेदीमा बलिहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला परमप्रभुले यबूसी अरौनाको खलामा जवाफ दिनुभयो भनी देखेर दाऊदले त्यहाँ बलिदानहरू चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला जब दावीदले यबूसी अरौनाको खलामा याहवेहले तिनलाई जवाफ दिनुभएको देखे, तब तिनले त्यहीँ बलिहरू चढाए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।