1 Chronicles 21:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-भूमिमा मोशाले बनाएको परमप्रभु बास गर्नुहुने पवित्र पाल र होमबलि चढाउने वेदी र त्‍यस बेलासम्‍म गिबोनको पूजा-स्‍थलमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले उजाड़-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी त्‍यस बेलासम्‍म गिबोनमा पूजा गर्ने स्‍थानमा नै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए।
Nepali ERV (पवित्र बाइबल)
पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए।